पाँच दिनमा ७० लाख बढी सलह नेपाल आए

नेपालमा बुधबारसम्म ७० लाख बढी सलह किरा भित्रिएका छन्। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार पाँच पटक गरेर उक्त संख्यामा सलह नेपाल आएका हुन्। १३ असारमा पहिलो पटक सहल नेपाल भित्रिएको थियो। ‘अहिलेसम्म भारतबाट ५ पटक गरेर ७० देखि ८० लाखको सङ्ख्यामा सलह भित्रिएको छ,’ उनले भने। उनकाअनुसार तीनै सलहका … Continue reading पाँच दिनमा ७० लाख बढी सलह नेपाल आए